मायादेवी अनलाइन, बाणगंगा ।विगतको बर्षमा झै कपिलवस्तुको बाणगंगा खोलामा यसबर्ष पनि विवादका स्वर गुन्जिन थालेका छन् । बाणगंगा नगरपालिकाले यस बर्षपनि बाणगंगा खोलामा नदीजन्य पदार्थको ठेक्का लगाएको छ । जिल्लामा सबैभन्दा बढी नदीजन्य पदार्थ निकालिने यो खोलामा हरेक बर्ष विवाद उत्पन्न हुने गरेको छ । खोलामा ठेक्काका कानूनी शर्त उल्लंघन हुने गरेका आरोप हरेक बर्ष…