गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि हप्ताको तीन पटक हवाई उडान हुने भएको छ । यस अघि हप्ताको एक दिन बिहिवार मात्र उडान हुँदै आएकोमा अबदेखि नियमित रुपमा आइतवार, मङ्गलवार र बिहीवारका लागि उडान थप गरिएको नेपाल वायु सेवा निगम रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभयो । नेपाल वायुसेवा निगम ९नेपाल एअरलाइन्स० सँग…