मायादेवी अनलाइन, तौलिहवा । कपिलवस्तुमा एसइई परिक्षा शान्त तथा सौर्हाद्रपूर्ण वातावरणमा संचालन भैरहेको जिल्ला शिक्षा तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनीले बताएका छन् । जिल्लाका ३४ वटै केन्द्रबाट परिक्षा मर्यादित रुपमा भैरहेको उनले बताए । यस्तै माध्यमिक शिक्षा परिक्षा (एसइई) को तेस्रो दिन आज कपिलवस्तुमा ८४ जना विद्यार्थी अनुपस्थित भएका छन् । तेस्रो दिन आज…