काठमाण्डौ । आज कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी ठाउँमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको…