१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

यस्तो रहनेछ आज दिनभरिको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापी प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। यस्तै देशका मध्य र पूर्वी तराईका केही भू–भागमा हुस्सुरकुहिरो लागेको छ। आगामी २४ घन्टामा कोशी,…