१२ कार्तिक २०८३, बुधबार | Thu Oct 29 2026

नेपाल पत्रकार महासंघ बझाङका अध्यक्षमाथि चक्कु प्रहार

बझाङ ।  नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललित सिंह माथि चक्कु प्रहार भएको छ।  गए राति करिब साढे ११ बजे सदरमुकाम चैनपुर नजिक रहेको देविस्थान होटलमा बोलाएर विनोद कठायतको समूहले सिंहमाथि आक्रमण गरेको बताइएको छ। घटनामा सिंहको आँखा माथिल्लो भागमा गम्भीर चोट लागेको छ। उनलाई तत्कालै जिल्ला अस्पताल बझाङमा उपचारका लागि लगिएको छ। बझाङका प्रहरी…