एजेन्सी । भारतको दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी ९भाजपा० ले दुई तिहाईसहितको बहुमत प्राप्त गरेपछि अब दिल्लीको मुख्यमन्त्रीको भन्ने चर्चा हुन थालेको छ । ७० सदस्यीय विधानसभामा भाजपाले ४८ सिट जितेको हो । दिल्लीमा सरकार गठनका लागि ३६ सिट आवश्यक पर्छ । भाजपाले २७ वर्षपछि दिल्लीमा सरकार बनाउने भएको हो । भारतीय सञ्चारमाध्यमले मुख्यमन्त्रीको…