११ चैत्र २०८१, मंगलबार | Wed Mar 26 2025

संघीय संसदका दुवै सदनको बैठक बस्दै



काठमाडौं । 

संघिय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछ। 

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ। आजको बैठकमा राष्ट्रिय पा्रकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचि छ। यस्तै अर्थमन्त्री विष्णु पौडेलले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८१ लाई छलफल र पारितका लागि प्रस्तुत गर्नेछन्।  

यसैबिच दिउँसो सवा १ बजे बस्ने राष्ट्रियसभा बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि छलफल गरी पारित गर्ने कार्यसुचि रहेको संसद सचिवालयले जनाएको छ।  
 

प्रकाशित मिति : २८ माघ २०८१ सोमबार ००:००  ८ : ५० बजे