११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

श्रमिककाे न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउने : उम्मेदवार चाैधरी

वाणगंगा । कपिलवस्तु क्षेत्र नं. १ काे प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै नेकपा एमालेका उम्मेदवार विश्राम प्रसाद थारु (चौधरी) घरदैलाेमा पुगेर पार्टीकाे घाेषणा पत्र अनुसार जनताकाे सुविधाकाे लागि काम गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएकाे छ । उहाँले समृद्ध नेपाल, सुखी नेपालीकाे संकल्प अनुसार कपिलवस्तुकाे पहिचान र विकासका लागि आफुले जनताकाे साथमा रहेर काम गर्ने…