काठमाण्डौ । आउँदो २१ गते हुने चुनावका लागि जाँडरक्सी बिक्री–वितरण तथा पिउन प्रतिबन्ध लागेको छ । मतदानको मितिभन्दा सात दिन अगाडिदेखि चुनावको अन्तिम परिणाम घोषणा नभएसम्म जाँडरक्सी पदार्थ बिक्री–वितरण तथा पिउन प्रतिबन्ध लगाउन उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्णय गरेअनुसार यो नियम आजदेखि लागू भएको हो । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णय अनुसार आउँदो १८…