१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

तालिबानले महिलालाई मानव मान्दैन : मलाला युसुफजाई

इस्लामाबाद ।नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले मुस्लिम नेताहरूलाई अफगानिस्तानमा महिलाहरूका लागि तालिवानले बनाएको नीतिलाई चुनौती दिन आग्रह गरेकी छन्। मलालाले भनिन्, ‘सरल शब्दमा भन्नुपर्दा अफगानिस्तानका तालिबानले महिलालाई मानवको रूपमा हेर्दैनन् ।’ इस्लामिक देशमा बालिका शिक्षाका लागि पाकिस्तानले आयोजना गरेको सम्मेलनमा उनले यस्तो बताएका हुन् । मलालाले मुस्लिम नेताहरूलाई तालिवानको नीतिमा 'इस्लामिक केही पनि' नभएको बताएकी…