१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

८४ दिनमै छुटे रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ८४ दिनमा रिहा भएका छन्। सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका लामिछाने ८४ दिनपछि बिहीबार (आज) रिहा भएका हुन्। जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गरेको हो। धरौटी बुझाएलगत्तै लामिछानेलाई काठमाडौं ल्याउने तयारी प्रहरीले गरेको…