१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

टोकियोदेखि न्युयोर्कसम्म नयाँ वर्षको रौनक (तस्बिरहरू)

एजेन्सी ।ग्रेगोरियन पात्रोअनुसार आजदेखि अङ्ग्रेजी नयाँ वर्ष अर्थात् इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । विश्वभर नयाँ वर्षालाई आतसबाजीका साथ स्वागत गरिएको छ…