१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

विप्लवको पार्टी पनि ०८४ को चुनावमा जुट्ने

काठमाडौं । चन्द सी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी २१ फागुनदेखि जनमार्चा सञ्चालन गर्ने भएको छ । छैटौं पूर्ण बैठकको निर्णय सार्वजनिक गर्दै नेकपाले झापादेखि कञ्चनपुरसम्म मार्च सञ्चालन गरिने जानकारी दिएको हो । भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुम्बासी, मिटरब्याज, ऋण आतंक लगायत मुद्दाविरुद्ध यो मार्च चलाइने जानकारी दिइएको छ । पार्टी गठनको १० वर्ष पुगेकाले पार्टीको…