१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

किसानलाई कुनै मौसममा छैन आराम

महोत्तरी ।करिब मध्य पुसको चिसो सिरेटोले मुटु कमाउने जाडो छ। यसै बेला महोत्तरीका किसानलाई काम भ्याइनभ्याइ छ। चिनी मिल (उद्योग) सञ्चालनमा आएसँगै उखु काट्ने, बयलगाडा र ट्याक्टरमा लोड गरेर मिल गेट पुर्‍याउने चटारो छ। यस्तै खुट्टी उखु (दोस्रो वर्षको बाली) काटेर गहुँ र अन्य हिउँदे बाली लगाउने समय घर्कँदै छ। यसै बेला बैशाखी मौसमी तरकारी…