१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

सुदूरपश्चिम र कर्णालीमा वर्षा, उच्च क्षेत्रमा हिमपात

हुम्ला ।सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । कतिपय ठाउँमा पानी पनि परेको छ । पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभावले सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै ठाउँमा पानी परेको हो । सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको छ ।…