१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आज र देशका धेरै ठाउँमा भोलि पानी पर्ने

काठमाण्डौ । हिउँदे वर्षा गराउने प्रणाली आजदेखि पश्चिमबाट सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले हिजो विशेष मौसमी बुलेटिन निकालेर आज दिउँसोपछि अर्को पानी पार्ने प्रणाली भित्रन लागेको जनाएको हो । विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको कारण आज दिउँसोपछि भोलिसम्म धेरैजसो ठाउँमा मौसम आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ । यो…