४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

दाङमा रात्रि बस दुर्घटना, दुईको मृत्यु

दाङ ।बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३-०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए । बसमा ४७ जना…