१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

ओखलढुंगामा शृङ्खलाबद्ध हत्या, कसरी भए लगातार ३ वटा घटना ?

काठमाडौं । ओखलढुंगाको चिसंखुगढीमा मङ्गलबार बिहान दम्पती मृत अवस्थामा फेला परेका छन् । चिसंखुगढी गाउपालिका–६ भदौरेस्थित बोहोरेमा चन्द्रविक्रम राई र चन्द्रमाया राई मृत अवस्थामा भेटिएपछि डीएसपी मदन केसी नेतृत्वको प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । दुईजना शंकास्पदलाई प्रहरीले सोधपुछको लागि नियन्त्रणमा लिएको छ । घरभित्र कोठामा हत्या गरेर सिरकले छोपेको अवस्थामा दम्पतीको शव…