२२ श्रावण २०८३, शुक्रबार | Sat Aug 8 2026

घोराही–तुलसीपुर चार लेनमा यसरी हुँदैछ काम

दाङ ।घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा मर्मत भइरहेको छ। पहिलो चरणमा तुलसीपुरको हात्तीखौवाबाट गुर्जेखोलासम्मको काम भइरहेको छ। सो काम असोजमा सक्ने गरी सम्झौता भएको छ। असार १८ गते सम्झौता गरी हाल काम भइरहेको इन्जिनियर मनिष विकले बताए। “असोजमा काम सक्ने गरी सम्झौता भएको हो”, उनले भने, “मौसमले साथ दिएमा त्यो काम पूरा हुन्छ।” यसअघि…