बुटवल ।बुटवलमा सम्पन्न नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट पाल्पाका राधाकृष्ण कंडेल अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । बर्तमान अध्यक्ष समेत रहेका कंडेलले पार्टीका केन्द्रीय सदस्य समेत रहेका प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै जित हासिल गर्नुभएको हो । कुल खसेको ९६५ मत मध्ये कंडेलले ४७९ मत प्राप्त गर्नुभएको थियो भने रिजालले ४७७ मत…