९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

माघीपर्वलाई संस्कृति, उत्सव र मुक्तिको स्मृतिका रुपमा मनाउँदै थारु समुदाय

काठमाण्डौ । थारु समुदायमा आज धुमधामका साथ माघीपर्व मनाईदैछ । माघीलाई थारु समुदायले नयाँ वर्ष, सामाजिक पुनरावलोकन र स्वतन्त्रताको प्रतीकका रूपमा मनाउँदै आएका छन् । गाउँदेखि शहरसम्म माघीको आगमनसँगै घरआँगन, चोक र सार्वजनिक ठाउँहरू उत्सवमय बनेका छन् । माघीको अवसरमा थारु बस्तीहरूमा परम्परागत सरसफाइ, खानपानको जोहो र सांस्कृतिक तयारी हप्तौँ अघिदेखि शुरू हुन्छ । आज…