९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

कांग्रेस आधिकारिकता विवाद उत्कर्षमा : निर्वाचन आयाेगमा सुरक्षा व्यवस्था कडा

काठमाण्डाै । नेपाली कांग्रेसमा संस्थापन र विशेष महाधिवेशन पक्षधर दुवैले आ–आफ्नै आधिकारिकता दाबी गरिरहेका छन् । आधिकारिकताबारेको विवाद निर्वाचन आयोगमा पुगेको छ । आयोग परिसरमा दुवै पक्षबाट प्रदर्शन गर्ने, धर्ना दिनेजस्ता गतिविधि बढेको छ । आज दिनभर आयोगमा कांग्रेसका नेता कार्यकर्ताको बाक्लै चहलपहल देखिएकाे छ । विशेष महाधिवेशनबाट गगन थापालाई सभापति चयन गरेको पक्षले आधिकारिकताको…