२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

भूकम्पमा परेको २ सय २७ घण्टापछि ७४ वर्षकी वृद्धाको उद्धार

एजेन्सी ।टर्कीमा भूकम्प गएको दुई सय २७ घण्टापछि एक ७४ वर्षकी वृद्धाको जीवितै उद्धार भएको छ । टर्कीमा अघिल्लो सोमवार अर्थात् फेब्रुअरी ६ मा गएको पहिलो भूकम्पको केन्द्रविन्दु नजिकै काहरामनमारासमा उद्धारकर्ताहरूले एउटा भवनको भग्नावशेषबाट ती वृद्धालाई जीवितै उद्धार गरेका कतारको सञ्चारमाध्यम अलजजिराले जनाएको छ । त्यही सहरमा भूकम्प गएको दुई सय २२ घण्टापछि पनि एक…