बिष्णु कुमार आले, अर्घाखाँची ।भारतमा सडक दुर्घटना हुँदा अर्घाखाँचीका एक युवकको मृत्यु भएको छ । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर-७ बामरुक गैराटोलका २० वर्षीय सिदास भुसालको सडक दुर्घटनामा परेर भारतको गुडगाँवमा मृत्यु भएको हो । बाथ र प्रेसर रोगबाट ग्रस्त रहुनुभएकी आमा मिनाकुमारी भुसालको उपचार एवं पालनपोषणको खर्च जुटाउन भुसाल पढाई छोडेर रोजगारीका लागि भारत…