२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

मस्यौरा र गुन्द्रुकको व्यावसायिक उत्पादनमा महिला

कैलाली ।कैलालीको टीकापुरमा व्यावसायिक रूपमा मस्यौरा र गुन्द्रुक उत्पादन थालिएको छ । यस क्षेत्रका १७ महिलाले समूह बनाएर मस्यौरा र गुन्द्रुक उत्पादन शुरु गरेका हुन् । उनीहरूले पहिलो दिन २५ केजी मस्यौरा उत्पादन गरेका छन् भने गुन्द्रुक ५० केजीका १५ ड्रम र सिन्की ५० केजीका छ ड्रम उत्पादनको तयारीमा रहेका छन् । तयारी भएको मस्यौरा…