२६ श्रावण २०८३, मंगलबार | Wed Aug 12 2026

प्रधानमन्त्रीको निर्देशनमा दूधको मूल्यवृद्धि फिर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि दूधको मूल्यवृद्धि फिर्ता लिइएको छ । यही पुस १६ गतेदेखि दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ वृद्धि गरिएको थियो । जसको चौतर्फी विरोध भएपछि कृषि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री प्रचण्डले कृषि मन्त्रालयका सचिव एवम् राष्ट्रिय दुग्ध विकास बोर्डका उपाध्यक्ष डा। गोविन्द प्रसाद शर्मा दूधको मूल्यवृद्धि फिर्ता गर्न निर्देशन दिए…