२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

बाँकेमा भ्यानको ठक्करबाट एक महिलाको मृत्यु

काठमाडौं । बाँकेको कोहलपुरमा गए राति पिकअप भ्यानले ठक्कर दिँदा महिलाको मृत्यु भएको छ। नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा१ञ २४३८ नम्बरको पिकप भ्यानले ठक्कर दिँदा कोहलपुर नगरपालिका–११ निवासी उषा गुरुङको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लका अनुसार भ्यानको ठक्करले गुरुङको घटनास्थलमै मृत्यु भएको हो। ठक्कर दिएर भागेको भ्यानलाई गएराति…