२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

सत्ता गठबन्धनको बैठक भोलि बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक सोमबार बस्ने भएको छ । भोलि दिउँसो ३ बजे बोलाइएको बैठकमा चुनावको समीक्षा गर्नुका साथै अब कसरी जाने भनेर छलफल हुने एक नेताले बताए । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पदाधिकारी बैठकपछि पत्रकारहरुसँगको कुराकानीमा सत्ता गठबन्धनको बैठक सोमबार बस्ने बताएका थिए । सत्ता गठबन्धनमा आवद्ध दलहरुले देशभर चुनावी तालेमल…