२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

रात्रीकालीन बजार निर्वाध रूपमा सञ्चालन गर्न रुपन्देहीका होटल व्यवसायीको माग

भैैरहवा । बढेको व्याजदर घटाउन र निर्वाध रुपमा रात्रीकालीन बजार संचालन गर्न होटल तथा पर्यटन व्यवसायीहरुले माग गरेका छन । होटल तथा रष्टुरेन्ट व्यवसायी संगठन, रुपन्देहीको ९ औ वार्षिक साधारण सभामा बोल्दै व्यवसायीहरुले कोभिडले शून्य बनाएको व्यवसाय विस्तारै चलायमान हुने अवस्थामा बैंकहरूले कर्जामा अस्वाभाविक रुपमा ब्याज वृद्धि गर्दा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको बताए…