२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

तलब भत्ता नपाउँदा स्वास्थ्यकर्मीद्वारा ज्ञापनपत्र हस्तान्तरण

नेपालगञ्ज। बाँके डुडुवा गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीले चालु आर्थिक वर्षदेखि तलब भत्ता पाएका छैनन् । स्थानीय तहको निर्वाचनपछि हालसम्म पनि गाउँसभा बस्न नसक्दा बजेट समेत पास नभएर गाउँपालिकाका कुनै पनि कर्मचारीले तलब भत्ता नपाएका हुन् । यस्तै, विकास निर्माणलगायत काम पनि अगाडि बढ्न सकेको छैन । दलहरूको विवादका कारण गाउँसभाको बैठक नहुँदा सेवा सुविधा नपाएपछि…