मायादेवी अनलाइन, बुद्धभूमि । लैङ्गिक हिङ्सा बिरुद्धको १६ दिने अभियानको अवसरमा बुद्धभुमी नगरपालिकाले साइबर अपराध सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको आयोजना तथा किर्डाक नेपालको समन्वयमा भएको उक्त कार्यक्रममा सहभागीले म लैङ्गिक हिंसा गर्दिन, म हिंसा सहन्न देखेमा प्रतिकार गर्छु आवाज उठाउछु भन्दै सामुहिक प्रतिबद्धता जनाएका छन । कार्यक्रममा इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका…