९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

वैदेशिक रोजगार व्यवसायी सङ्घ भन्याे– स्वास्थ्य संस्थाहरूको गतिविधि आपत्तिजनक

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा गरिएको वृद्धि खारेज भइसकेको अवस्थामा केही स्वास्थ्य संस्थाहरुले उक्त निर्णय अस्वीकार गर्दै सेवा बन्द गर्ने, कामदारलाई अन्योलमा पार्ने तथा अनावश्यक दुःख दिने कार्य आपत्तिजनक, गैरजिम्मेवारपूर्ण र श्रमिक विरोधी भएको जनाउँदै सङ्घको धारणा स्पष्ट पारेको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सङ्घले स्वास्थ्य संस्थाहरुको…