सविता गुप्ता, कपिलवस्तु । बाजेको पालादेखि खेती किसानी मुख्य पेशा रहेका ओमप्रकाश हरिजन आफैले खेती गर्न थालेको २५ बर्ष भयो। उनी कपिलबस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नं १० का किसान हुन्। ओमप्रकाश पहिला बिषादी रहित खेती गर्थे तर खेती गर्न पनि महंगो, उत्पादन पनि कम हुने र उत्पादित बस्तु महंगोमा बजार नजानेहुदाँ उनी अहिले प्रविधिमा…