तनहुँ । तनहुँमा नरभक्षी चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।व्यास नगरपालिका–१२ छिर्कने निवासी जगदिश कुँवरको ८ वर्षको छोरा अभिनव कुँवरको मृत्यु भएको घटनास्थल पुग्नु भएका डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । मङ्गलबार साँझ ६ः१५ घरको आँगनीमा बालक खेलिरहेको बेला चितुवाले आक्रमण गरी घरभन्दा दुई सय मिटर पर…