१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

५५ लाख किलोभन्दा बढी जडीबुटी निर्यात

नेपालगन्ज । जडीबुटी निर्यातका लागि देशकै प्रमुख नाकाका रूपमा गणना हुने नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८१/८२ मा ५५ लाख किलोभन्दा बढी जडीबुटी निर्यात गरिएको छ । केही वर्षयता आएर यस नाकाबाट जडीबुटी निर्यात वृद्धि हुँदै गएपछि त्यसमा लागेका व्यवसायी, सङ्कलक र किसान सबै उत्साहित भएको नेपाल जडीबुटी व्यवसायी सङ्घले जनाएको छ ।  नेपाल जडीबुटी…