९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

तोलामा २ हजारले घट्यो सुन

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज  छापावाल सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको थियो। गत सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय…