बुटवल । पर्यटन विकास परिषद् लुम्बिनीले लुम्बिनीको पर्यटकीय क्षेत्रको पहिचान र प्रवर्द्धनका लागि अभियान सुरु गरेको छ । अभियान अन्तर्गत प्रदेशको पर्यटन विकासको लागि प्रदेशभित्र रहेका १२ वटा जिल्लाका पर्यटकीय स्थलको पहिचान गरी स्थानीय सरकारसँग पनि सहकार्य गरेर ती स्थलको प्रवर्द्धन गरिने परिषद्का कार्यकारी निर्देशक रामु जोशीले बताए । अभियान अन्तर्गत परिषद्ले पहिलो चरणमा हालै…