२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

सेनाले माग्यो २२९ सहायक सेनानी

काठमाडौं । नेपाली सेनाले २२९ जना सहायक सेनानी माग गरेको छ। आज गोरखापत्रमा सूचना निकालेर सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्काले अधिकृत (सहायक सेनानी) मागेको हो।खुला तथा समावेशी प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने सेनाले जनाएको छ। सेनाको वेबसाइटबाट फारम डाउनलोड गरी भर्ना केन्द्रमा १० रूपैयाँको टिकट टाँसेर आवेदन भर्न सकिने सेनाले बताएको छ।काठमाडौंस्थित स्वयम्भू बारूदखाना परिसर, इटहरीस्थित…