२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

प्रतिनिधि सभाको कार्यकाल सन्तोषजनक रहेको केपी ओलीको दाबी

काठमाडौं ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको यो कार्यकाल सन्तोषजनक रहेको समीक्षा गर्नुभएको छ । संसदीय दलको अन्तिम बैठकमा आज शुक्रवार ओलीले प्रतिनिधि सभाप्रति आफ्नो समीक्षा सुनाउँदै सांसदहरूलाई गाउँ–गाउँ जान पनि निर्देशन दिनुभएको छ । प्रतिनिधि सभाको सुरुवाती कालमा आफू नेतृत्वको सरकारले राम्रो साथ पाएको समीक्षा ओलीले गर्नुभएको छ ।…