बाबुराम रायमाझी, भलवाड । फूलबारी सामुदायिक वन उपभोक्ता समूहले २० औ वार्षिक साधारण सभा बाणगंगा ७ को सभा हल मोतिपुरमा सम्पन्न गरेको छ । सभामा समूहको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी वनको भावी रणनिति बारेमा समूहका अध्यक्ष जयलाल गिरीले प्रस्तुत गरेका थिए । साथै चालु आर्थिक बर्ष २०७९/८० का लागि ५ करोड १४ लाख बराबरको…