२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढ्यो



काठमाण्डौ ।

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९३ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि आज बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार १ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २३ भदौ २०७९ बिहिबार ००:००  १२ : ४५ बजे