१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

यस वर्षकाे मनसुनजन्य विपदमा १ सय ४० जनाको ज्यान गयो, ३० जना बेपत्ता

काठमाण्डाै । यो वर्ष मनसुजन्य विपद्का कारण १ सय ४० जनाको ज्यान गएको छ । यस वर्ष पहिरोका कारण ६७, बाढीका कारण ३७, वर्षाका कारण सात र चट्याङ लागेर २९ जनाको ज्यान गएको हो । अन्य ३० जना बेपत्ता भएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार ३ सय जना…