२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

वानको लुम्बिनी प्रदेश सचिवमा भुसाल निर्वाचित

बुटवल। ब्रोडकाष्टिङ एशोशियसन नेपाल बानको लुम्विनी प्रदेश सचिवमा अर्घाखाँचीका सञ्चार उद्यमी हरिप्रसाद भुसाल निर्वाचित भएका छन् । काठमाडौँमा सम्पन्न बनको १८ औं साधारणसभा तथा सातौ अधिवेशनले भुसाललाई सर्वसम्मत रुपमा वानको लुम्विनी प्रदेश सचिवमा निर्वाचित गरेको हो । अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा करिब १० वर्षदेखि रेडियो सन्चालन गरिरहेका भुसाल न्युज कारखानाका स्थानीय संवाददाता समेत हुन् । भुसाल…