३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026

गठबन्धनमा सिट बाँडफाँटको काम केही दिनमै टुङ्गो लाग्छ : खनाल

अर्घाखाँची । नेकपा माओवादी केन्द्र का सचिव चक्रपाणि खनालले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि पाँच दलीय गठबन्धनबीच केही दिनमै सिट बाँडफाँटको टुङ्गो लाग्ने बताउनुभएको छ । आज सोमवार प्रेस सेन्टर अर्घाखाँचीले आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले यही भदौ १५ गतेसम्म सिट बाँडफाँटको टुङ्गो लाग्ने र समयमै उम्मेदवारहरू जिल्ला…