२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

गुल्मी क्षेत्र नम्वर-२ मा एमालेको २५ बर्षे बिरासत तोडेर देखाउँछु : रामकुमारी झाँक्री

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले गुल्मी क्षेत्र नम्वर – २ मा एमालेको २५ बर्ष देखिको विरासत तोड्ने उद्घोष गरेकी छन् । आईतबार गुल्मीको सदरमुकाम तम्घासमा सो पार्टीका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै उनले आगामी निर्वाचनमा एमालेको विरासत आफुले तोडेर देखाउने उद्घोष गरेकी हुन् । उनले कार्यकर्ताहरुलाई भनिन् – ‘गुल्मी क्षेत्र नम्वर…