२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

निर्वाचन आयागले पार्टीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं ।निर्वाचन आयोगले आज प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलसँग छलफल गर्ने भएको छ। निर्वाचन आचारसंहिताको परिवर्तनको तयारी गरिरहेको आयोगले १२ दललाई छलफलमा बोलाएको हो। बैठक विहान साढे ११ बजे सुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। प्रवक्ता पौडेलले दलका प्रतिनिधिहरूसँग निर्वाचन आचारसंहितालगायतका विषयमा छलफल हुने जानकारी दिए। आयोगले आचारसंहिता, २०७८…