२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन बिरामी

एजेन्सी ।उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन बिरामी पर्नु भएको छ । उहाँकी दिदीले कोभिड–१९ बाट सङ्क्रमित भएका उहाँलाई ज्वरो आएको बताउनु भएको हो । नेता किम जोङ उनले हिजो मात्रै कोभिड-१९ माथि विजय हासिल गरेको घोषणा गर्नु भएको थियो । झण्डै दुई हप्तासम्म भाइरसको कुनै नयाँ केस नभेटिएपछि किमले हिजो कोभिडलाई जितेको घोषणा…