२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

एमाले निकट अनेमसंघ विजयनगर गाउँपालिका कमिटीको अध्यक्षमा मिश्र

मायादेवी अनलाइन, बाणगंगा ।नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) विजयनगर गाउँपालिका कमिटीको अध्यक्षमा गीता मिश्र चयन भएकी छिन् । विहीबार भएको पालिकाको दोस्रो सम्मेलनबाट मिश्रको अध्यक्षतामा २१ सदस्यीय पालिका कमिटी गठन गरिएको हो । पालिका कमिटीको उपाध्यक्षमा अमृता खड्का, सचिवमा निर्मला खनाल, सहसचिवमा कालमती चाप, कोषाध्यक्षमा सीमादेवी विश्वकर्मा र अन्य सदस्यमा रहेकी छिन्…