२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

रुपन्देहीमा कुटपिटबाट ३० वर्षीय युवकको मृत्यु, ५ जना नियन्त्रणमा

रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका १ बगिया बस्ने ३० वर्षीय महेश भरको कुटपिटबाट मृत्यु भएको छ । आर्थिक लेनदेनको विषयमा विवाद हुँदा भएको कुटपिटमा भरको मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटको घटनामा संलग्न रहेको अभियोगमा उनकै बुवा ५४ वर्षीय फौदार भरसहित परिवारका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मंगलबार आर्थिक लेनदेनको बिषयलाई…